२०८२, १६ चैत्र मंगलबार

काभ्रेमा माघ १४ गते कोरोना विरुद्धको खोप ल्याउने तयारी

काभ्रेमा माघ १४ गते कोरोना विरुद्धको खोप ल्याउने तयारी

स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई सुरूमा कोरोना भाईरस विरुद्धको खोप दिने


धुलिखेल ११ माघ : काभ्रेमा कोरोना भाइरसको उपचार र शव व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई सुरूमा कोरोना भाईरस विरुद्धको खोप दिने गरी तयारी अगाडि बढाएको छ ।

काभ्रेमा माघ १४ गते ३ हजार ५ सय ८१ जनाको लागि कोरोना विरुद्धको खोप ल्याउने तयारी भैरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनुभयो

डाक्टर झाका अनुसार पहिलो चरणमा नमोबुद्ध नगरपालिका, तेमाल, रोशी र महाभारत गाउँपालिका भित्र रहेका सुरक्षाकर्मी र शव व्यवस्थापनमा खटिने स्वास्थ्यकर्मीहरुलाई मेथिनकोट अस्पताल भकुण्डेबेसीबाट खोप दिने तयारी गरेको छ ।

यसैगरी बनेपा, पनौती, धुलिखेल, पाँचखाल, मण्डनदेउपुर नगरपालिका र भुम्लु, चौरीदेउराली र खानीखोला गाउँपालिका भित्रका स्वास्थ्यकर्मी सुरक्षाकर्मीलाई धुलिखेल अस्पतालबाट खोप सेवा शुरु गरिने भएको छ ।

 

प्रकाशित मिति : २०७७, ११ माघ आईतबार  ६ : १५ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा