२०८२, २८ चैत्र आईतबार

मण्डनदेउपुरमा शुक्रबार बिदा

मण्डनदेउपुरमा शुक्रबार बिदा


धुलिखेल २३ पुस  :  काभ्रेको मण्डनदेउपुर नगरपालिकाले भोली बिदा दिने निर्णय गरेको छ । नगरपालिकामा कार्यरत राजेन्द्र बहादर सापकोटाको मृत्यृमा शोक बिदा दिने निर्णय गरिएको हो ।

कर्मचारी सापकोटाको हिजोे साँझ घर फकर्ने क्रममा मोटरसाईकलले ठक्कर दिदा मृत्यु भएको थियो । ठक्करपछि सापकोटाको घटनास्थलमा नै मृत्यृ भएको नगरपनलिकाले जनाएको छ । स्वर्गीय सापकोटाको सम्मान स्वरुप भोली शुक्रबार नगरपालिकाको कार्यलय, वडा कार्यालय,स्वास्थ्य संस्था,विद्यालयहरु लगायत सम्पुर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई शोक बिदा गरिएको नगरपालिका प्रमुख टोकबहादुर वाईवाले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, २३ पुस बिहीबार  ७ : ०४ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४