२०८२, १ माघ बिहीबार

काठमाडौंमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु

काठमाडौंमा टिप्परको ठक्करबाट दुई जनाको मृत्यु


काठमाडौं, १६ पुस :  काठमाडौंको चन्द्रागिरी नगरपालिका– १२, गुर्जुधारामा टिप्परको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ ।

बुधबार राति १० बजेतिर बा ४ ख २५७७ नम्बरको टिपरले ठक्कर दिँदा बाटो काट्दै गरेका दुई जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा धादिङको गल्छी घर भएर थापाथली बस्ने २७ वर्षीय अभय लामा र चितवन घर भइ गुर्जुधारा बस्ने २५ सुभाष गमाल रहेका प्रहरीले जनाएको छ ।

टिप्पर चालक रामचन्द्र थापालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : २०७७, १६ पुस बिहीबार  ८ : २८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा