२०८२, १७ चैत्र बुधबार

काभ्रेमा कोरोना संक्रमित ८ जना निको भएर घर फर्किए, थप ३ जनामा संक्रमण

काभ्रेमा कोरोना संक्रमित ८ जना निको भएर घर फर्किए, थप ३ जनामा संक्रमण


धुलिखेल १४ पुस  :  काभ्रेमा कोरोना संक्रमित मध्ये उपचारपछि ८ जना निको भएर घर फर्किएका छन् । यो संगै काभ्रेमा ३ हजार ९६ जना भाईरस मुक्त भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । मंगलबार थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमण पुष्टि हुनेहरुमा बनेपा, मण्डनदेउपुर र बेथानचोकका १,१ जना पुरुष रहेका छन् । योसँगै हाल सम्म जिल्लाका ३ हजार २ सय ५५ जना संक्रमित छन् ।

जिल्लामा अझै ५५ जना महिला र ६० जना पुरुष गरी १ सय १५ जना संक्रिय संक्रमित रहेका छन् । ति मध्ये १ सय ९ जना होम आइसोलेसनमा छन् भने ६ जना अस्पताल आइसोलेसनमा रहेको कार्यालयका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । भाईरसको संक्रमणका कारण हाल सम्म जिल्लाका १४ महिला र ३० पुरुषको जयान गईसकेको छ ।

प्रकाशित मिति : २०७७, १४ पुस मंगलबार  ९ : २९ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा