२०८२, १ माघ बिहीबार

अपाङ्गता भएका व्यक्तिहरुलाई पनौतीमा अन्तरक्रिया

अपाङ्गता भएका व्यक्तिहरुलाई पनौतीमा अन्तरक्रिया


पनौती १२ पुस :  काभ्रेको पनौती नगरपालिकाले नगरक्षेत्रका अपाङ्गता भएका व्यक्तिहरुसंग अन्तरक्रिया गरेको छ । नगरपालिकाको वडा नम्बर १ देखि १२ सम्मका अपाङ्गता परिचयपत्र लिएका व्यक्तिहरु संग अन्तरक्रिया गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको महिला तथा बालबालिका शाखाले अपाङ्गता भएका व्यक्ति तथा उनीहरुको परिवा संग मनोसामाजिक परामर्श सम्बन्धि १ दिने अन्तरक्रिया कार्यक्रम गरेको हो । वडा नम्बर १ देखि १२ सम्मका अपाङ्गता भएका व्यक्तिहरुलाई ३ समुहमा विभाजन गरि पुष ९,१० र आज १२ गते गरि कार्यक्रम सम्पन्न गरेको हो

प्रकाशित मिति : २०७७, १२ पुस आईतबार  ९ : ३० बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा