२०८२, १९ मंसिर शुक्रबार

आज वर्षकै सबैभन्दा छोटो दिन

आज वर्षकै सबैभन्दा छोटो दिन


काठमाडौं, ६ पुस :  आज ( सोमबार)  डिसेम्बर २१ तारिख वर्षको सबैभन्दा छोटो दिन । जुन–जुलाइपछि दिन छोटो र रात लामो हुन थाल्छ र डिसेम्बर २१ तारिखलाई वर्षको सबैभन्दा छोटो दिन मानिन्छ । अब भोलिबाट दिन लामो हुँदै जानेछ ।

यो समयसम्म अत्याधिक चिसो भइसक्ने खगोलशास्त्री बताउँछन् । नेपाल उत्तरी र पूर्वी गोलार्धमा पर्छ । सूर्यलाई परिक्रमा गर्ने क्रममा कक्षमा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश पृथ्वीमा कम समय पर्ने भएकोले दिन छोटो र रात लामो हुन्छ । सूर्य सिधै मकर रेखामाथि हुँदा जाडो याम हुने बताइन्छ ।

प्रकाशित मिति : २०७७, ६ पुस सोमबार  ११ : ५२ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको