२०८२, २८ चैत्र आईतबार

धुलिखेलका सबै विद्यालयहरुमा स्यनेटरी प्याड वितरण

धुलिखेलका सबै विद्यालयहरुमा स्यनेटरी प्याड वितरण


धुलिखेल ३ पुस :  काभ्रेको धुलिखेल नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयहरुमा स्यनेटरी प्याड सहितको स्वास्थ्य समाग्री बितरण गर्न सुरु गरेको छ । नगर क्षेत्रभित्रका २५ ओटा सामुदायिक विद्यालयहरुमा प्याड सहितको स्वास्थ्य समाग्री बितरणको कार्य सुरु गरिएको नगर उपप्रमुख बिमला कुमारी चैलागाईले जानकारी दिनुभयो ।

हाल सम्म ७ ओटा भन्दा बढी विद्यालयहरुमा स्यनेटरी प्याड सहित स्यानीटाईजर,मास्क,थर्मलगन लागायतका स्वास्थ्य सुरक्षाका समाग्रीहरु बितरण गरिसकिएको उहाँले बताउनुभयो । महिनावारीको समयमा छात्राहरुको पढाई नछुटोस भन्ने उदेश्यले यो कार्यक्रम नगरपालिकाले गत वर्ष देखी नै सरु गरेको हो ।

विद्यालयहरुमा विद्यार्थीको संख्या अनुसार स्वास्थ्य समाग्री बितरणको कार्यलाई यो वर्ष पनि निरन्तरता दिईएको बताईएको छ ।  कोरोना संक्रमणको जोखीम कायमै रहेकाले विद्यालय संञ्चालन गर्दा आपनाउनु पर्ने स्वास्थ्य सुरक्षाका उपाहरु अपनाईएको वा नअपनाईएको बारे अनुगमन गरिएको चौलागाईले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ३ पुस शुक्रबार  ६ : ५३ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४