२०८२, १२ फाल्गुन मंगलबार

काभ्रेमा कोरोना भाइसको संक्रमण हुने दर घट्यो : आज २१ जना संक्रमित डिस्चार्ज, एक जना मात्रै नयाँ संक्रमित थपिए

काभ्रेमा कोरोना भाइसको संक्रमण हुने दर घट्यो : आज २१ जना संक्रमित डिस्चार्ज, एक जना मात्रै नयाँ संक्रमित थपिए


काभ्रे : पछिल्लो समय काभ्रेमा कोरोना भाइसको संक्रमितको दर घट्दो क्रममा रहेको छ । जिल्लामा हाल १ सय ४४ जना मात्र संक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ ।

जिल्लामा आज मात्र १ जनामा कोरोना भाइसरको संक्रमण देखिएको छ । संक्रमण देखिनेमा बनेपा नगरपालिकाका एक जना महिला रहेका छन् । जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार १ सय ९ पुगेको छ ।

त्यसैगरी काभ्रेमा आज २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । योसँगै जिल्लामा कोरोना भाइरस मुक्त हुनेको संख्या २ हजार ९ सय २५ पुगेको छ । जसमध्ये पुरुष १ हजार ७ सय ६६ र महिला १ हजार १ सय ५९ रहेको छ । हाल जिल्लाका होम आइसोलेसनमा १ सय ३३ र अस्पतालको आइसोलेसनमा ११ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, २८ मंसिर आईतबार  ६ : २८ बजे

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

कोशीपारीमा समृद्धिको मार्गचित्रसहित उम्मेदवार अमित लामा घरदैलोमा

बनेपा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा क्षेत्र नं. १ कोशीपारी