२०८२, ८ चैत्र सोमबार

तेमाल गाउँपालिकाका विद्यार्थीहरुको कोरोना बीमाको लागि तयारी

तेमाल गाउँपालिकाका विद्यार्थीहरुको कोरोना बीमाको लागि तयारी


तेमाल गाउँपालिकाका विद्यार्थीहरुको कोरोना बीमा गर्नको लागि पालिकाले बैठक बस्ने तयारी गरेको छ । पुष ४ गते बस्ने कार्यपालिकाको बैठकमा गाउँपालिकाका विद्यार्थीहरुको कोरोना बीमा गर्ने विषय मुख्य एजेण्डाको विषय रहने पालिकाका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिनुभयो ।

नेपाल सरकारले बनाएको निर्णय अनुसार पालिकाका सबै शिक्षकहरुको भने बीमा भइसकेको छ । पालिकामा ४१ वटा विद्यालय रहेको छ । विद्यालयका सबै विद्यार्थीको कोरोना बीमा गराउने तत्काल कुनै निर्णय नभएकोपनि पुष ४ गते बस्ने कार्यपालिकाको बैठकबाट भने टुङ्गो लाग्ने पालिका अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, २८ मंसिर आईतबार  ६ : २२ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको