२०८२, २४ कार्तिक आईतबार

मण्डनदेउपुर भित्र सञ्चालित विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण

मण्डनदेउपुर भित्र सञ्चालित विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण


काभ्रे : काभ्रेको मण्डनदेउपुर नगरपालिकाले नगरपालिका भित्रका विद्यार्थीलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । विद्यार्थीलाई स्वास्थ्य सुरक्षाका साथ पठनपाठन सञ्चालन गर्नको लागि माक्स, स्यानिटाइजर र वाल्टिन लगायतका समाग्री वितरण गरिएको नगरपालिकाका प्रवक्ता डिल्लिप्रसाद आचार्यले जानकारी दिनुभयो ।

स्वास्थ्य सामाग्रीको लागि नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट बजेटको व्यवस् थापन गरेको छ । सुरुमा नगरपालिकाले नै सामाग्रीको व्यस्थापन गरे पनि अर्को पटकदेखी भने विद्यालयको खातामा प्रती विद्यार्थीका दरले रकम नै उपलब्ध गराउने नगरपालिकाले बताएको छ ।

नगरपालिकाका अनुसार प्राथामिक तहमाका विद्यार्थीलाई प्रती विद्यार्थी एक सय, आधारभुतकालाई १ सय ५० र माद्यामिककालाई २ सय रुपैँया पठाइने छ ।

प्रकाशित मिति : २०७७, २४ मंसिर बुधबार  ७ : ४९ बजे

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको