२०८२, १४ पुस सोमबार

यसरी मनाईयो काभ्रेमा अन्तर्राष्ट्रिय अपांगता दिवस (फोटो फिचर)

यसरी मनाईयो काभ्रेमा अन्तर्राष्ट्रिय अपांगता दिवस (फोटो फिचर)


काठमाडौं, १८ मंसिर  :  काभ्रेमा २९ औं अन्तराष्ट्रिय अपांगता दिवस विविध कार्यक्रम गरी मनाइएको छ । सोही अवसरमा काभ्रेका पालिकाहरुमा प्रभातफेरी र अन्तरक्रियको अयोजना गरी दिवश मनाएको छ ।

धुलिखेल नगरपालिकाले नगरक्षेत्रका केही अपाङ्गता भएका व्यक्तिहरुलाई साहयता समाग्री बितरण गरी यो दिवश मनाएको हो । अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने सेतो छडी, श्रवण यन्त्र, ह्लिल चियर लगायतका सामाग्री नगरपालिकाले वितरण गरेको उपप्रमुख विमला शर्माले बताउनु भयो ।

यसैगरी मण्डनदेउपुर र नमोबुद्ध नगरपालिकाले अन्तरक्रिया कार्यक्रम गरेर दिवस मनाएको नगरपालिकाले जनाएको छ । यो वर्ष कोरोना भाईरस संक्रमणको जोखिम कायमै रहेकाले बिगतका वर्षहरुमा जस्तो भेला भएर भने कार्यक्रम आयोजना नगरेको जिल्ला अपाङ्ग संघ संस्था समन्वय समिति काभ्रेका अध्यक्ष सुरेश धितालले बताउनुभयो ।

 

 

प्रकाशित मिति : २०७७, १८ मंसिर बिहीबार  ११ : ४८ बजे

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर