२०८२, २८ चैत्र आईतबार

ढुङखर्कमा सेतो रिवन बाँधेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

ढुङखर्कमा सेतो रिवन बाँधेर लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान


बनेपा १७ मंसिर :  बेथान्चोक गाउँपालिकामा हातमा सेतो रिवन बाधेर लैङ्गििक हिंसा विरुद्धको १६ दिने अभियान मनाएको छ । ढुङखर्कमा बजारमा पालिकाका कर्मचारी तथा जनप्रतिनिधीहरुले ‘म लैङ्गििक हिंसा गर्दिन, हिंसा सहन्न र त्यसको प्रतिकार गर्छु’ भन्ने कुराहरुको प्रतिकका रुपमा अभियानको अन्तिम दिन सम्म हातमा सेतो रिवन बाध्ने पालिकाका महिला तथा बालबालिक बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सुजता आचार्यले जानकारी दिनुभयो ।

यसैगरी पालिकाका सार्वजनिक तथा विभिन्न स्थानमा लैङ्गििक हिंसा विरुद्धका बारेमा लेखिएको पर्चा तथा व्यानर टासिएको छ । अभियानको अन्तिम दिनमा भने पालिकामा दिप प्रज्वलन गरेर समापन गरिने भएको छ । ‘लैङ्गििक हिंसा न्युनिकरणमा सरोकारवाला भूमिका’ विषयक अन्र्तक्रिया कार्यक्रम समेत शुरुवात गरिएको छ ।

प्रकाशित मिति : २०७७, १७ मंसिर बुधबार  ९ : ४३ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४