२०८२, २ चैत्र मंगलबार

राजधानीमा २३ वटा रकेट बम आक्रमण, ८ जनाको मृत्यु

राजधानीमा २३ वटा रकेट बम आक्रमण, ८ जनाको मृत्यु


काठमाडौं, ६ मंसिर  :  अफगानिस्तानको राजधानी काबुलमा शनिबार २३ वटा रकेट बम आक्रमण भएको छ । अफगान सरकारका अनुसार २३ वटा रकेट बम राजधानीमा प्रहार हुँदा ८ जनाको मृत्यु भएको छ । यस आक्रमणमा ३१ जना घाइते भएको समाचार त्यहाँको गृह मन्त्रालयलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता तारिक एरिएनले यस आक्रमण तालिबान समूहले गरेको आरोप लगाएका छन् । तालिबानले भने यस आक्रमणमा आफ्नो संलग्नता नभएको जनाएको छ । यस विषयमा अनुसन्धान भइरहेको छ । एजेन्सी

प्रकाशित मिति : २०७७, ६ मंसिर शनिबार  ७ : ४८ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका