२०८२, २४ कार्तिक आईतबार

नमोबुद्ध नगरपालिकामा उपभोक्ता समितिलाई योजना सम्झौता गर्न समय निर्धारण

नमोबुद्ध नगरपालिकामा उपभोक्ता समितिलाई योजना सम्झौता गर्न समय निर्धारण


भकुण्डे २२ कार्तिक काभ्रेको नमोबुद्ध नगरपालिकाले योजना सम्झौता गर्न सबै उपभोक्ता समितिलाई समय निर्धारण गरेको छ ।

नगरपालिकामा सम्पादन गरिने योजनाहरुलाई ब्यवस्थीत र प्रभावकारी कार्यन्वयन गर्न समय निर्धारण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चापागाईले बताउनु भयो । अधिकृत चापागाईका अनुसार मंसिर मसान्त भित्र अनिवार्य रुपमा सबै आयोजना कार्यन्वयनका लागी उपभोक्ता समिति गठन गरी सिफरिस तथा सम्झौताका गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

नगरपालिकाको हरेक योजना कार्यन्वयनका लागि निर्माण गरेका उपभोक्ता समितिमा सात देखी ११ जना हुनुपर्ने नगरपनलिकाले जनाएको छ । यसैगरी हरेक योजनाको ३ सदस्यीय अनुगमन समिति समेत बनाउनुपर्ने अनिवर्य गरिएको छ । यस्तै एक ब्यक्ति एउटा भन्दा बढी उपभोक्ता समितिको सदस्य हुन नपाईने नगरपालिकाले जनाएको छ ।

 

प्रकाशित मिति : २०७७, २२ कार्तिक शनिबार  ७ : २२ बजे

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा

कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमितिको बैठक बोलायो

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक शनिबार दिउँसो