२०८२, १४ पुस सोमबार

काभ्रे कोशीपारीका नागरिककाे पीडा (फोटो फिचर)

काभ्रे कोशीपारीका नागरिककाे पीडा (फोटो फिचर)


धुलिखेल, १४ कात्तिकः देशभर कोरोना संक्रमण बढ्दो क्रममा छ । यस्तो बेला भिडभाड कुनै पनि ठाउँमा नजान र भिडभाड हुने गतिविधि नगर्न चिकित्सिकहरुले सुझाइरहेका छन् । तर काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिका र चौरीदेउराली गाउँपालिकाका सर्वसाधरणले भने सार्वजनिक यातायातमा कोचिएर यात्रा गरिरहेका छन् ।

पर्याप्त सवारी साधन नहुदाँ दशैँ मनाउन गाउँ गएका अधिकांश यात्रु यसैगरी सहर फर्किरहेका छन् ।

प्रकाशित मिति : २०७७, १४ कार्तिक शुक्रबार  ६ : १२ बजे

रास्वपा र उज्यालो नेपालबीच एकता सहमति, हस्ताक्षर तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच

एमालेको समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेश, को-को समेटिए ?

काठमाडौं । नेकपा एमालेले समानुपातिक तर्फको बन्दसूची निर्वाचन आयोगमा पेश

सिंहदरबारमा जेनजी समूहको हुलदंगा

काठमाडौं । सरकार र जेनजीबीचको सम्झौता सिंहदरबारमै च्यात्ने समूहका युवाहरूले

बालेन-रवि मिलाउन कुलमानलाई ‘गाडीमै राखेर’ वार्तामा, सुदनको दबाब

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्रिय स्वतन्त्र

सात सचिवको सरुवा : गृह सचिव दंगाल हटाइए

काठमाडौं ।  सरकारले गृह सचिव रामेश्वर दंगाललाई तीन महिनामै हटाएर