२०८२, १८ माघ आईतबार

नेकपाका साँसदले दशैं भत्ता नलिने घोषणा, सबै साँसदले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने

नेकपाका साँसदले दशैं भत्ता नलिने घोषणा, सबै साँसदले प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने


काठमाडौं, ३ कार्तिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का सांसदहरूले दशैं भत्ता नलिने भएका छन् । कोरोना महामारीका कारण सर्वसाधरण नागरिकको जनजीवन कष्टप्रद बनिरहेका बेला सांसदहरूले दशैं भत्ता लिने विषयबारे चौतर्फी आलोचना र विरोध भएपछि नेकपाले भत्ता रकम एकमुष्ट प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले संसदीय दलका नेता केपी शर्मा ओलीको तर्फबाट केहीबेरमा वक्तव्य जारी गर्ने जानकारी दिएका छन् । उनले एकमुष्ट रूपमा सबै सांसदको दशैं भत्ता नलिने निर्णय हुन लागेको जानकारी दिएका छन् । यसअघि नेकपाका भीम रावल, गोकर्ष विष्टलगायतका केहि नेताहरुले दशैं भत्ता नलिने जानकारी गराइसकेका थिए ।

प्रकाशित मिति : २०७७, ३ कार्तिक सोमबार  ३ : ०२ बजे

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक

चुनावपछि पनि ‘जेलेन्स्की’ जन्माउने प्रयास हुँदैछ : शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनपछि नेपालमा विदेशी

सिन्धुलीमा विजयको झण्डा फहराउने उद्घोष

सिन्धुली। नेकपा एमालेले निर्वाचन केन्द्रित अभियानलाई तिब्रता दिएको छ ।