२०८२, २८ चैत्र आईतबार

बेथानचोक गाउँपालिकामा यो वर्ष सामुहिक पशुपंछी बली दिन नपाइने

बेथानचोक गाउँपालिकामा यो वर्ष सामुहिक पशुपंछी बली दिन नपाइने


बेथानचोक २९ असोज :   काभ्रेको बेथानचोक गाउँपालिकामा यो वर्षको दशैमा सामुहिक पशुपंछी बली दिन रोक लगाइएको छ । दशै लगायतका चाडपर्वमा सामुहिक पशुपंछी बली दिदाँ मठमन्दिरमा भिड हुनेभएकाले कारोना भाइरस संक्रमण फैलनसक्ने भन्दैँ गाउँपालिकाले रोक लगाएको हो ।
गाउँपालिकामा रहेको मन्दिर तथा शक्तिपीठहरुमा पुजारीले मात्रै नियमित पुजाँ गर्ने र स्थानीयलाई घरैमा पुजा पाठ र बली दिने कार्या गर्न पलिकाले अनुरोध गरेको अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले बताउनुभयो छ ।

 

प्रकाशित मिति : २०७७, २९ आश्विन बिहीबार  ७ : ४४ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४