२०८२, ७ चैत्र आईतबार

महाभारत गाँउपालिकामा जाने सबै मोटरबाटो खुल्ने

महाभारत गाँउपालिकामा जाने सबै मोटरबाटो खुल्ने


बनेपा २८ असोज :  काभ्रेको महाभारत गाँउपालिकामा जाने सबै मोटरबाटो दशैअघि खुल्ने भएको छ । अविरल वर्षाका कारण अबरुद्ध मोटरबाटो खुलाउने काम भैरहेको गाँउपालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो ।

अध्यक्ष जिम्बाका अनुसार गाँउपालिकाको केन्द्र जोड्ने सिपाली–बुढाखानी–बनखु–गोकुले धाप सम्म नै सडक सञ्चालन भईसकेको उहाँले बताउनुभयो । यस्तै भुमीचुली रजबास हुदै चार किल्ला जाने सडक पनि खुलाईसकिएको छ । यता महादेवटार हुदै सानो पोखरा–ठुलो पोखरा हुदै पात्ले सम्म पनी सडक संञ्चालनमा आएको छ । यस्तै बाँसपुर पट्टि बनखु–आले बस्पुर–राङ्चा–रामपुर सडक पनि खुलाउने काम अन्तीम चरणमा पुगेको छ ।

तल्लो बाटो राङ्चा हुदै गलटार सम्म जाने सडक र साँझकोटा हुदै गोकुले सम्मको सडक पनी केही दिनमै खुल्ने अध्यक्ष जिम्बाले बताउनुभयो । दशै अघि गाँउपालिका क्षेत्रका सबै अबरुद्ध सडक खुलाउने गरि काम भईरहेको अध्यक्ष जिम्बाको भनाई छ ।

प्रकाशित मिति : २०७७, २८ आश्विन बुधबार  ८ : ४२ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको