२०८२, ८ चैत्र सोमबार

चौरीदेउरालीमा घरको छानो फेर्नेलाई ५० हजार अनुदान दिने

चौरीदेउरालीमा घरको छानो फेर्नेलाई ५० हजार अनुदान दिने


चौरीदेउराली १८ असोज : काभ्रेको चौरीदेउराली गाँउपालिका क्षेत्रभित्रका पुराना शैलीका घरको छानो फेरिने भएको छ । हालसम्म पनि खर ,पराल,छवाली आदिले छाएको घरको छानो फेर्न लागीएको गाँउपालिकाका अध्यक्ष दिननाथ गौतमले जानकारी दिनुभयो ।

छानो फेर्नका लागी नेपाल सरकारबाट सुरक्षित आवास कार्यक्रम अन्तर्गत ५० हजार अनुदानको समेत ब्यवस्था रहेको अध्यक्ष गौतमको भनाई छ । हाल सम्म पनि खर ,पराल,छवाली आदिले छाएको घरमा बसोवास गर्ने सबैलाई आफ्नो घरको विवरण वडाकार्यलयमा पेश गर्न गाँउपालिकाले अनुरोध गरेको छ ।

छानो फेर्नुपर्ने ब्यक्तीले यहि असोज २१ गते सम्म वडाकार्यलयमा बिवरण पेश गर्न सकिने बताईएको छ ।

प्रकाशित मिति : २०७७, १८ आश्विन आईतबार  ७ : ०९ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको