२०८२, २८ चैत्र आईतबार

काभ्रेमा आज २८ जनामा कोरोना भाईरसको संक्रमण

काभ्रेमा आज २८ जनामा कोरोना भाईरसको संक्रमण

जिल्लामा कोरोना संक्रमितको संख्या ७२७


धुलिखेल १८ असोज : काभ्रेमा २०७७ असोज १८ गते २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धुलिखेल नगरपालिकाका ४ पुरुष, पनौती नगरपालिकाका १ महिला र २ पुरुष,पाँचखाल नगरपालिकाका २ पुरुष रोशी गाँउपालिकाका १ पुरुष र ३ महिला र बनेपा नगरपालिकाका १० पुरुष र ४ महिला गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो । यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या ७२७ पुगेको छ । यस्तै ४४७ जना भने उपचार पछि निको भएर घर फर्कीएका छन् । आझै जिल्लामा २७२ जना सक्रिय संक्रमित छन् ।

उनीहरु मध्ये १५८ जनाको अस्पताल आईसोलेसनमा उपचार भईरहेको छ भने ११४ जना होम आईसोलेसनमा रहेको डाक्टर झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १८ आश्विन आईतबार  ६ : ४७ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४