२०८२, २१ माघ बुधबार

धुलिखेलबाट काठमाडौँसम्म विद्युतिय बस सञ्चालन

धुलिखेलबाट काठमाडौँसम्म विद्युतिय बस सञ्चालन


धुलिखेल १५ असोज : काभ्रेमा बुधबारबाट विद्युतिय बस सञ्चालनमा आएको छ । धुलिखेलबाट काठमाडौँ सम्म विद्युतिय बस सञ्चालनमा आएको धुलिखेल नगरपालिकाका प्रमुख अशोककुमार व्याञ्जुले जानकारी दिनुभयो ।

उहाँका अनुसार धुलिखेल नगरपालिकाको सहकार्यमा सुन्दर यातायात प्रा लिले बस सञ्चालन गर्दै आएको नेपालकै पहिलो विद्युतिय बस सञ्चालनमा आएको हो । छिटै नै धुलिखेलमै चार्जिङ स्टेशन निमार्ण गर्ने सुन्दर यातायातले जनाएको छ । यसको लागि नगरपालिकाले पनि तयारी गरिरहेको बताईएको छ ।

प्रकाशित मिति : २०७७, १५ आश्विन बिहीबार  ७ : ०३ बजे

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले

फास्ट ट्र्याकको भौतिक प्रगति ४५ प्रतिशत, तोकिएकै समयमा सम्पन्न हुने सेनाको दाबी

काठमाडौं । संघीय राजधानी काठमाडौंलाई मधेशसँग जोड्ने काठमाडौं–तराई फास्ट ट्र्याक