२०८२, १ असार आईतबार

काभ्रेमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ४०५ पुग्यो

काभ्रेमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्किए, निको हुनेको संख्या ४०५ पुग्यो

काभ्रे जिल्लामा संक्रमित संख्या ६०० पुग्यो


धुलिखेल १२ असोज काभ्रेका २१ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । यो संगै जिल्लामा कोरोना निको भएर घर फर्किएको संख्या ४०५ पुगेको छ । घर फर्किएकाहरुमा १५७ जना महिला र २४८ जना पुरुष रहेको रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

यस्तै आईबार काभ्रेमा ४ जना नयाँ संक्रमित थपिएका छन् । मण्डनदेउपुर नगरपालिका र नमोबुद्ध नगरपालिकाका १-१ जना पुरुष, पाँचखाल नगरपालिका र रोशी गाँउपालिकाका १-१ जना महिलामा संक्रमण पुष्टि भएको डाक्टर झाले बताउनुभयो । यो संगै जिल्लामा संक्रमित हुनेको संख्या ६०० पुगेको छ । संक्रमित हुने संख्यामा पुरुष धेरै रहेका छन् । हाल जिल्लामा १८९ जना सक्रिय संक्रमित छन् । उनीहरु मध्ये १२९ जना अस्पताल आईसुलेसन र ६० जना होम आईसुलेसनमा रहेको डाक्टर झाले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, १२ आश्विन सोमबार  ६ : १७ बजे

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र

कोशी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/ ८३ का

आज प्रदेश सरकारको बजेट आज सार्वजनिक हुँदै

काठमाडौं । सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष (आव) २०८२/८३

इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु

इजरायल  । इरानी आक्रमणबाट ६ इजरायलीको मृत्यु भएको छ। आइतबार

देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

काठमाडौ । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना भएको छ। भारतिय सञ्चार