२०८३, १३ बैशाख सोमबार

काभ्रेमा सार्वजनिक यातायातका साधन आजबाटै चल्न पाउने

काभ्रेमा सार्वजनिक यातायातका साधन आजबाटै चल्न पाउने


धुलिखेल, २९ भदौँः काभ्रेमा सार्वजनिक यातायात आजबाटै चल्ने भएका छन् । कोभिड संकट ब्यवस्थापन केन्द्र (सीसीएमसी) को आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको (सीसीएमसी) बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर निजी तथा सार्वजनिक यातायातका साधन चल्ने दिने निर्णय गरेको हो । बैठकको निर्णय अनुसार पूर्वमा मंगलटार, उत्तर पूर्वमा दोलालघाट र उत्तर पश्चिममा बनेपा बासपार्क क्षेत्रभित्र चल्न पाउने छन् ।

राजधानी प्रवेश गर्ने काभ्रेका सबै नाका बन्द रहेकाले जिल्लाभित्र मात्रै सवारी साधन चल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी शिवराम पोख्ररेलले जानकारी दिनुभयो । जिल्ला भित्र यस अघि सञ्चालन हुदैँ आएका सबै रुटहरुमा सार्वजनिक र निजी सवारी साधन चल्न पाउनेछन् ।

प्रकाशित मिति : २०७७, २९ भाद्र सोमबार  ४ : २३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले