२०८३, १२ बैशाख आईतबार

धुलिखेलमा ९७० जनाको पिसिआर परिक्षण, ८४ जनामा कोरोना संक्रमण पुष्टि

धुलिखेलमा ९७० जनाको पिसिआर परिक्षण, ८४ जनामा कोरोना संक्रमण पुष्टि


धुलिखेल २७ भदौ : धुलिखेल नगरपालिकाका मात्र ९७० जनाको पिसिआर विधिमार्फत कोरोना कोरोना परिक्षण गरिएको छ ।

हाल सम्म संक्रमणको शंका गरिएका १०३० जनाको स्वाब संकलन भईसकेको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख सन्दिप केसीले बताउनुभयो । नगरपालिकाले आज सम्मको कारोना भाईरसको प्रतिबेदन सार्वजनिक गर्दै हाल सम्म ३५५ जनाको आर डि टी गरिएको जनाएको हो । नगरपालिकामा हाल सम्म ८४ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको स्वास्थ्य शाखाका प्रमुख केसीले जानकारी दिनुभयो ।

यस्तै संजिवनीमा रहेको आईसोलेसनमा १३ जान रहेका छन् भने क्वारेन्टाईनमा हाल सम्म ४२५ जना बसिसकेका छन् ।

प्रकाशित मिति : २०७७, २७ भाद्र शनिबार  ६ : ३८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले