२०८२, १ माघ बिहीबार

पनौतीका युवाले यूवा दिवसमा रक्तदान गरे

पनौतीका युवाले यूवा दिवसमा रक्तदान गरे


पनौती २८ साउन : अन्तराष्ट्रिय युवा दिवसको अवसर पारेर पनौती युवा मञ्चले रक्तदान कार्यक्रम गरेरको छ । ‘विश्वव्यापी कार्यका लागि युवा संलग्नता’ भन्ने मुल नाराका साथ युवा मञ्चले पनौतीको बसपार्कमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएकोे पनौती युवा मञ्चका अध्यक्ष सौगात बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार ३० जनाले रक्तदान गरेका थिए । कोभिड–१९ का कारण भीडभाड गर्न नहुने भएपछि ३० जनालाई मात्र रक्तदान कार्यक्रममा सहभागि गराइएको पनौती युवा मञ्चका अध्यक्ष बस्नेतले बताउनुभयो ।

आज देशभर ‘विश्व अभियानका लागि युवा सहभागिताः रोजगारी प्रबद्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाएको छ ।

प्रकाशित मिति : २०७७, २८ श्रावण बुधबार  ९ : १७ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा