२०८२, २९ फाल्गुन शनिबार

पाँचखालको एक महिला कोरोनाबाट मृत्यु भएपछि सेवाप्रबाह बन्द

पाँचखालको एक महिला कोरोनाबाट मृत्यु भएपछि सेवाप्रबाह बन्द

अत्यावश्यक सेवा खुल्ल रहने


पाँचखाल २७ साउन : काभ्रेको पाँचखाल नगरपालिकाले वडा नम्बर १ र २ को कार्यालयबाट प्रबाह गरिने सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको नगरस्तरीय कोभिड १९ रोकथाम एवं नियन्त्रण निर्देशक समितिको बैठकले बन्द गर्ने निणर्य गरिएको हो । बैठकले ३ देखी १३ सम्मका वडाहरुलाई सेवा प्रवाह गर्दा स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्न नगरपालिकाले अनुरोध गरेको छ ।

साथै नगर क्षेत्रभित्र रहेका सबै संघ, संस्था, उद्योगी, ब्यापार, ब्यवसायीहरुले सेवादिदा वा लिदा दुवै पक्षले सामाजिक तथा भौतिक दुरी कायम गर्न नगर प्रमुख महेश खरेलले आग्रह गर्नुभएको छ । कोरोना भईरस संक्रमणको जोखीम बढेकाले अत्यावश्यक सेवा बाहेक सम्पुर्ण सेवाहरु बन्द गर्ने निणय गरिएको वडा नम्बर १ का वडा अध्यक्ष अष्टबहादुर तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङका अनुसार अत्यावश्यक स्वास्थ्य सेवा, एम्बुलन्स सेवा,दमकल मानविय संवेदनशीलसंग सम्बन्धीत सेवाहरु बाहेक सबै सेवाहरु बन्द हुने छन् ।

प्रकाशित मिति : २०७७, २७ श्रावण मंगलबार  ७ : ३२ बजे

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका चार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज