२०८२, १ माघ बिहीबार

नमोबुद्ध नगरपालिकामा भोली सार्वजनिकक बिदा

नमोबुद्ध नगरपालिकामा भोली सार्वजनिकक बिदा


धुलिखेल २६ साउन काभ्रेको नमोबुद्ध नगरपालिकाले भोली सर्वजनीक बिदा दिने निर्ण गरेकोछ । भोली कृष्ण जन्माष्टमी पर्व परेकाले बिदादिने निणर्य गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोलाप्रसाद चापागाईले बताउनुभयो । नगरपालिकाको बिभिन्न क्षेत्रमा कृष्ण जन्माष्टमी पर्वमा निकालिने जात्रा र नवदुर्गा नाँच खुल्ला रुपमा भेला जमघट भएर नगर्न नगरबासीलाई आग्रह गरिएको छ । आ–आफ्नो घर परिवारको सदस्यहरुले एक अर्का संग सामाजिक तथा भौतिक दुरी कायम गरी मानाउन सकिने प्रमुख प्राशासकीय अधिकृत चापागाईको भनाई छ । भोली नगरपालिका कार्यलय, सबै वडा कार्यलयहरु, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरु बन्दहुने बताईएको छ ।

प्रकाशित मिति : २०७७, २६ श्रावण सोमबार  ९ : ५८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा