२०८२, २८ चैत्र आईतबार

काभ्रेको प्रशासन, नापी र मालपोत कार्यलयबाट सेवा लिन भोलीबाट बार तोकिदै

काभ्रेको प्रशासन, नापी र मालपोत कार्यलयबाट सेवा लिन भोलीबाट बार तोकिदै


धुलिखल २६ साउन : काभ्रे जिल्ला प्रशासन, नापी र मालपोत कार्यलयबाट दैनिक रुपमा प्रवाह हुने सेवा लिन भोली बाट बार तोकिने भएको छ ।

सेवाग्राहीको भिडभाड हुने कार्यलयहरुमा भिड कम गराउन जिल्ला संकट ब्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले यस्तो निर्णय गरेको हो । धुलिखेल, पाँचखाल र पनौतीका सेवाग्राहीहरुले आईतबार, मंगलबार र बिहिबार यी कार्यलय बाट प्रवाह गरिने सेवा सुबिधा लिन पाउने छन् । यस्तै बनेपा, मण्डन देउपुर र नमोबुद्ध नगरपालिकाका सेवागा्रहीले सोमबार, बुधबार र शुक्रबार सेवा लिन सक्ने डिसीसीएमसीले जनाएको छ ।

गाँउपालिकाका सेवाग्राहीमा भने यो लागु हुने छैन । गाँउपालिकाका सेवागा्रहीलाई भने रहेक दिन सेवा उपलब्ध गराईने बताईएको छ । सेवाप्रवाह तोकिएको बार अर्को ब्यबस्था नभए सम्मकालागी लागु हुने डिसीसीएमसीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २६ श्रावण सोमबार  ९ : २४ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४