२०८२, १ माघ बिहीबार

मण्डनदेउपुर बाढी प्रभावित क्षेत्रको सांसादहरुद्धारा स्थलगत अनुगमन

मण्डनदेउपुर बाढी प्रभावित क्षेत्रको सांसादहरुद्धारा स्थलगत अनुगमन


बनेपा २३ साउन : मण्डनदेउपुर बाढी प्रभावित क्षेत्रको सांसादहरुले शुक्रबार स्थलगत अनुगमन गरेको छ । बागमती प्रदेश सांसाद लक्ष्मण लम्साल र बसुन्धरा हुमागाईको टोलीले प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको हो ।


टोलीमा मण्डनदेउपुर नगरप्रमुख टोकबहादुर वाईवा, नेपाली सेना, नेपाल प्रहरी मण्डनदेउपुर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नेत्र ढकाल, वडा नं ६ का अध्यक्ष तथा नगरप्रवक्त डिल्लीप्रसाद आचार्य वडा नंं ७ अध्यक्ष नारायण लम्साल सहभागी रहेका थिए ।


टोलीले मण्डनदेउपुर नगरपालिका वडा न ६ को चुरिथुम्काको बाटो, ढाड्खोला र इन्द्रावती रहेको खेतबारी, पुरानो गैरिबिसौउना गाबिस हाल वडा न ५ खाटीचौरका २८ घरधुरी परिवार, जोखिममा रहेका सिपाघाट बजार, आसपासका बस्तीहरुमा पुगेर स्थलगत निरिक्षण गरेका थिए ।

प्रकाशित मिति : २०७७, २३ श्रावण शुक्रबार  ११ : ०९ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा