२०८१, १० फाल्गुन शनिबार

मण्डनदेउपुरमा सामाजिक सुरक्षा भक्ता बैकिङ प्रणाली मार्फत गरिने

मण्डनदेउपुरमा सामाजिक सुरक्षा भक्ता बैकिङ प्रणाली मार्फत गरिने


धुलिखेल २१ साउन काभ्रेको मण्डनदेउपुर नगरपालिकाले सामाजिक सुरक्षा भक्ता बैकिङ प्रणाली मार्फत बितरण गर्ने भएको छ ।

नगरपालिकाले शुसाशन कायम गर्न र सेवाग्राहीलाई सहज होस भनेर सामाजिक सुरक्षा भक्ता बैकिङ प्रणाली मार्फत गर्ने प्रवक्ता डिल्लिप्रसाद आचार्यले बताउनुभयो ।

प्रवक्ता आचार्यका अनुसार बैंकसम्म जान नसक्ने सेवाग्राहीहरुका लागि भने नगरपालिकाले घरदैला सेवा प्र्रदान गर्ने योजना बनाएको छ ।

प्रकाशित मिति : २०७७, २१ श्रावण बुधबार  ८ : ३७ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,