२०८२, २८ चैत्र आईतबार

नेपालमा दुई सय ४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार तीन सय ३२ पुग्यो

नेपालमा दुई सय ४६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २० हजार तीन सय ३२ पुग्यो


काठमाडौं १८ साउन नेपालमा आज दुई सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् । पछिल्लो २४ घन्टा भित्र देशभर गरिएको परीक्षणामा थप दुई सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर हालसम्म संक्रमितको संख्या २० हजार तीन सय ३२ पुगेको छ । विगत २४ घन्टामा आठ हजार आठ सय ३१ जनाको नमुना पिसिआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो अवधिमा एक सय ११ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ६ सय ७२ र क्वारेन्टाइनमा बस्नेको संख्या १० हजार नौ सय ३४ रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । 

प्रकाशित मिति : २०७७, १८ श्रावण आईतबार  १० : ४० बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४