२०८२, १ माघ बिहीबार

बनेपामा बजार अनुगमन, २० हजार बढीको सामान जफत

बनेपामा बजार अनुगमन, २० हजार बढीको सामान जफत


धुलिखेल, ११ साउनः घरेलु तथा साना उद्योग कार्यालयले बनेपामा बजार अनुगमन गरेको छ । आइतबार अनुगमनका क्रममा २० हजार, ३ सय ६० रुपैयाँको सामान जफत गरी नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत केशव प्रसाद पुडसैनीले बताउनुभयो ।

बनेपा बजारका किराना पसलमा गरिएको अनुगमनमा म्याद नाघेका, किरा परेका, सडेगलेका केराउ, भाइ मसला, दालमोठ, भुजिया, आटा पिठो, फुरुनदाना, चाउचाउ, पापड, नरिवल लगायत खाद्य सामाग्री नष्ट गरिएको हो । बनेपामा रहेका १० वटा किराना पसलमा अनुगमन गर्दा ३ वटा पसलमा यस्ता साम्रागी फेला परेको बताइएको छ ।

काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मिदेवि हुमागाईको सँयोजकत्वमा रहेको संयुक्त बजार अनुगमन समितिले बजार अनुगन गरेको हो ।

प्रकाशित मिति : २०७७, ११ श्रावण आईतबार  ६ : ४८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा