२०८३, २८ श्रावण शुक्रबार

भुम्लु गाउँपालिकाको बजेट ४५ करोड, ७५ लाख

भुम्लु गाउँपालिकाको बजेट ४५ करोड, ७५ लाख


धुलिखेल, ३० असारः काभ्रेको भुम्लु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । सातौं गाउँसभाको दोस्रो बैठकले ४५ करोड ७५ लाख ८ हजार ३ सय रुपैयाँ बजेट बिनियोजन गरेको गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले जानकारी दिनुभयो ।

शिक्षा, स्वास्थ्य, कृषि तथा पशु पंक्षिका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बिनियोजना गरिएको उपाध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो । त्यस्तै अपाङ्गता भएका ब्यक्ति, जेष्ठ नागरिक महिलाको क्षेत्र, तथा युवा स्वरोजगारका कार्यक्रमलाई गाँउपालिकाले प्राथमीकतामा राखेर बजेट बिनियोजन गरेको छ । गाउँसभाले निति तथा कार्यक्रम परित गरेको छ ।

प्रकाशित मिति : २०७७, ३० असार मंगलबार  ६ : २५ बजे

शशांकको दाबी-‘बिपीले शेरबहादुरलाई पश्चिमको राजकुमार भन्नुहुन्थ्यो’

‘देउवा आएपछि राष्ट्रिय भेला पूर्ण सफल भयो, हाम्रो सभापति उहाँ

गगन थापामाथि मोहन बस्नेतको कडा प्रहारः ‘बोकाले दाइँ हुँदैन, गोरु चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले महामन्त्री गगन थापामाथि

काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा आफ्नै विद्यार्थी प्रा.डा. विवेक बराल

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्रा.डा. विवेक बराल

सुदूरपश्चिममा एमालेको सत्ता प्रवेश, चार सदस्यले सम्हाले जिम्मेवारी

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरण फेरिएसँगै नेकपा एमाले सरकारमा

सुदूरपश्चिमको सत्ता समीकरण फेरियो, खगराज भट्टको हातमा प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्ता समीकरण परिवर्तन भएसँगै सरकारको नेतृत्व