२०८२, १ माघ बिहीबार

केयुको बजेट ३ अर्ब ७० करोड

केयुको बजेट ३ अर्ब ७० करोड


धुलिखेल, २८ असारः धुलिखेल स्थित काठमाण्डौ विश्वविद्यालयले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ । आइतबार काठमाडौ विश्वविद्यालय सभाको ८७ औँ बैठकले आर्थिक वर्ष २०७७ २०७८ का लागि ३ अर्ब ७० करोडको बजेट पास गरेको हो ।

विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले गर्दै चालु वर्षको लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति गर्ने निर्णय गरेको छ ।

सभाले लगातार तीन वर्षसम्म एउटै कम्पनीलाई लेखापरिक्षण गर्न दिने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ । ८७ औँ बैठकले आर्थिक वर्ष २०७५/२०७६ को बार्षिक लेखापरीक्षण प्रतिवेदन पनि पारित गरेको छ ।

प्रकाशित मिति : २०७७, २८ असार आईतबार  ८ : ०८ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा