२०८३, ७ कार्तिक शनिबार

मण्डनदेउपुर नगरपालिकाको नीति, कार्यक्रम र बजेट पास

मण्डनदेउपुर नगरपालिकाको नीति, कार्यक्रम र बजेट पास


धुलिखेल, १६ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । मंगलबार बसेको नगरसभाले असार १० गते नगरप्रमुख टोक बहादुर वाईबाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र उपप्रमुख निर्मला शाहिले प्रस्तुत गरेको बजेट पारित गरेको हो ।

नगरसभाले आगामी आर्थिक वर्षका लागि मण्डनदेउपुर नगरपालिकामा ९२ करोड, २५ लाख, ७९ हजार ७ सय ९१ रुपैयाँ बजेट पारित गरेको छ । कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई नगरप्रमुख वाइबाले विशेष प्राथमिकता दिएका छन् ।

प्रकाशित मिति : २०७७, १६ असार मंगलबार  ६ : १० बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना