२०८२, २८ चैत्र आईतबार

मण्डनदेउपुर नगरपालिकामा बैंकिङ प्रणालिबाट भत्ता वितरण गरिने

मण्डनदेउपुर नगरपालिकामा बैंकिङ प्रणालिबाट भत्ता वितरण गरिने


धुलिखेल, १६ असारः मण्डनदेउपुर नगरपालिकामा बैंकिङ प्रणालीबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । पालिकाले आफ्नो नीति तथा कार्यक्रममा नै राखेर बैंकको पहुँचमा भएका वडाहरुमा सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट गर्न लागेको हो ।

यसमा वडा नं २, ६, ७, ८ र ९ रहेका छन् । बैंकको पहुँचमा नभएका अरु वडाका सामाजिक सुरक्षा भत्ता लिदैँ आएका नागरिकका लागि भने तत्कालको लागि पुरानै प्रणालीबाट भत्ता वितरण गर्नेे प्रवक्ता डिल्लि प्रसाद आचार्यले बताए ।

नगरपालिकामा ३ हजार १२ जनाले सामाजिक सुरक्षा भक्ता लिदैँ आएका छन् ।

प्रकाशित मिति : २०७७, १६ असार मंगलबार  ९ : ५५ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४