२०८२, ७ चैत्र आईतबार

तेमाल गाउँपालिकाको गाउँसभा भोली

तेमाल गाउँपालिकाको गाउँसभा भोली


धुलिखेल, ११ असारः काभ्रेको तेमाल गाउँपालिकाको गाउँसभा भोली हुने भएको छ । पालिकाले बिहीबार एक सुचना निकालेर गाउँसभा भोली हुने जनाएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुइकेलले जारेको सूचनामा सातौ गाउँसभा बैठक बस्ने भएकाले भुक्तानी सम्बन्धी कुनै पनि कार्य नहुने उल्लेखछ । असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्नुपर्ने नीतिगत ब्यवस्था भएपनि आन्तरिक तयारी नपुग्दा पालिकाले समयमै गाउँसभा बैठक गर्न सकेको थिएन् ।

प्रकाशित मिति : २०७७, ११ असार बिहीबार  २ : २८ बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको