२०८२, ८ चैत्र सोमबार

लिसंखु-पाखरको बजेट ५१ करोड ५६ लाख

लिसंखु-पाखरको बजेट ५१ करोड ५६ लाख


धुलिखेल, १० असारः सिन्धुपाल्चोक जिल्ला लिसंखु पाखर गाउँपालिकाको गाउँसभाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ । आज बसेको छैठौँ गाउँसभाले बार्षिक नीति, कार्यक्रम र बजेट पारित गरेको हो ।

गाउँ सभामा आर्थिक वर्ष ०७७÷०७८ का लागि ५१ करोड, ५६ लाख ६३ हजार ८१० रुपैयाँ बजेट प्रस्तावित गरिएको थियो । प्रस्ताव गरिएको नीति, कार्यक्रम बजेट सर्वसम्मत पारित भएको गाउँपालिकाले जनाएको छ ।

त्यस्तै गाउँपालिकाको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०७७ पनि गाउँसभाले पारित गरेको छ ।

प्रकाशित मिति : २०७७, १० असार बुधबार  ७ : ५० बजे

गगन थापाको राजीनामा अस्वीकार, कांग्रेसले देखायो ८ आधार

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले सभापति गगन कुमार

दुबईबाट नेपाल फर्कने तयारीमा रहेका अमृत झा इरानी सेनाको नियन्त्रणमा

विराटनगर । उदयपुरका अमृत झा, जो तेल बोक्ने जहाजमा सिप

बिपी राजमार्ग खुल्यो, सावधानीपूर्वक यात्रा गर्न प्रशासनको अनुरोध

काभ्रेपलाञ्चोक । अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध

सार्वजनिक भए इरानका सर्वोच्च नेता मोजतबा खामेनी, लिखित सन्देशमा के भने ?

काठमाडौँ । इरानका सर्वोच्च नेता मोजतबा खामेनी सार्वजनिक भएका छन्।

देशभर बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको