२०८३, ३० असार बुधबार

खानीखोला गाँउपालिकाले नागरिकलाई भने ‘योजना निर्माणका लागि सुझाव पठाउनु’

खानीखोला गाँउपालिकाले नागरिकलाई भने ‘योजना निर्माणका लागि सुझाव पठाउनु’


धुलिखेल, १ असारः काभ्रेको खानीखोला गाँउपालिकाले आगामी आर्थिक वर्षको योजाना निमार्णका लागि पालिका बासीसँग सुझावहरु संकलन गर्न सुरु गरेको छ । कोभिड–१९ का कारण सामान्य अवस्था नभएकाले गाँउपालिका तथा वडा कार्यालहरुमा सुझाव संकलन सुरु गरिएको गाँउपालिकाका अध्यक्ष कृष्ण बहादुर खुलालले जानकारी दिए ।

आगामी आर्थिक वर्षको वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न सबै नागरिकले सुझावहरु दिन सक्ने छन् । वडाका नागरिकले गाँउपालिकाको कार्यालय र ६ ओटै वडा कार्यालयका साथै गाँउपालिकाको फेसबुक पेज र ईमेलमा मार्फत असार ५ गते सम्म सुझाव दिन सक्ने गाँउपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ८ : ०४ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै