२०८३, १६ बैशाख बिहीबार

तेमालमा भुक्तानीका लागि बार तोकियो

तेमालमा भुक्तानीका लागि बार तोकियो


धुलिखेल, १ असारः काभ्रेको तेमाल गाउँपालिकाले योजनाको भुक्तानी दिन बार तोकेको छ । वडा स्तरीय योजनाहरुको भुक्तानी दिन बार निर्धारण गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले जानकारी दिए ।

भोलीबाट भुक्तानीका लागि बार लागु हुनेछ । आइतबार र सोमबार १, २ र ३ नम्बर वडामा सकिएका योजनाको भुक्तानी हुनेछ । त्यस्तै ४, ५ र ६ नम्बर वडाका लागि मंगलबार र बुधबार समय तोकिएको छ ।

७, ८ र ९ नम्बर वडाका लागि बिहिबार र शुक्रबार समय निर्धारण गरिएको छ । भुक्तानी प्रक्रियालाई सहज र भिडभाड रहित बनाउन यस्तो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत कुईकेलले बताए ।

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ६ : १४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले