२०८२, २९ फाल्गुन शनिबार

धुलिखेलको फस्कोटमा बुद्ध पार्क बन्ने

धुलिखेलको फस्कोटमा बुद्ध पार्क बन्ने


धुलिखेल, २८ जेठः धुलिखेल नगरपालिका वडा नम्बर १० को फस्कोट पिङ डाँडामा बुद्ध शान्ति पार्क बन्ने भएको छ । डिभिजन वन कार्यलय धुलिखेलको १० लाख तथा धुलिखेल नगरपालिकाको १० लाख गरि २० लाख लागतमा पार्क बन्ने लागेको हो ।

पार्क बन्ने ठाउँको बुधबार धुलिखेल नगरपालिकाका प्राविधिकहरुले स्थलगत नापजाँच गरेको नगरपालिका इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए । मुद्धको मुर्ती सहतिको पार्क चालु आर्थिक वर्षभित्र निर्माण पुरा भइसक्ने वडाध्यक्ष पुष्प राउतले बताए ।

यसैबीच धुलिखेल नगरपालिकाले खड्गी समुदायलाई साँस्कृतिक धिमे बाजा प्रदान गरेको छ । नगरप्रमुख अशोक ब्याञ्जुले बुधबार धुलिखेल खडगी सेवा समितिलाई साँस्कृतिक लोकबाजा भित्र पर्ने धिमेबाजा हस्तान्तण गर्नुभएको हो । चालु आर्थिक वर्षको बजेट मार्फत बाजा वितरण गरिएको नगरप्रमुख ब्याञ्जुले बताए ।

प्रकाशित मिति : २०७७, २८ जेष्ठ बुधबार  ८ : २५ बजे

कतारबाट नेपाल फर्कन चाहनेलाई आवेदन दिन दूतावासको अनुरोध

काठमाडौं । दोहास्थित नेपाली दूतावासले कतारबाट नेपाल फर्कन इच्छुक नेपाली

गगनलाई ३० बढी केन्द्रीय सदस्यको सुझाव : राजीनामा विकल्प होइन

काठमाडौं । नेपाली कांग्रेसका करिब ३० भन्दा बढी केन्द्रीय सदस्यहरूले

एमालेको समीक्षा : भदौ २३-२४ घटनाबारे गलत भाष्यले जनमत प्रभावित

काठमाडौं । नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीले भदौ २३

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद

विराटनगर । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभाका लागि समानुपातिक तर्फका चार

एमालेले छान्यो समानुपातिक सांसद (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुङ्गो लगाएको छ। आज