२०८२, १० फाल्गुन आईतबार

आज तीन सय नेपाली महिलालाई स्वदेश ल्याई दिंदै

आज तीन सय नेपाली महिलालाई स्वदेश ल्याई दिंदै


काठमाडौं, २८ जेठ आममाफी पाएका तीन सय नेपालीलाई आज कुवेत आफैले नेपाल ल्याई दिने भएको छ ।

कुबेल सरकारले आममाफीमा सहभागी भएका तीन सय नेपाली महिलालाई दुई वटा जहाजमार्फत नेपाल ल्याई दिन लागेको हो । फर्कने तीन सय जनाको सूची कोभिड–१९ क्राइसिस म्यानेजमेण्ट कमिटी सीसीएमसीले तय गरिसकेको छ ।

आममाफीमा सहभागी भएका र घरफिर्ती केन्द्रमा रहेका केही गरी दुई हजार ९९१ जनाको सूची दूतावासले परराष्ट्रलाई बुझाएको र उनीहरुमध्ये तीन सय जनालाई आज दुई वटा उडानमार्फत कुवेत सरकारले नेपालसम्म पुर्‍याई दिने तय भएको कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २०७७, २८ जेष्ठ बुधबार  ९ : ३६ बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको