२०८२, १३ फाल्गुन बुधबार

बेथानचोकमा योजाना निमार्णका लागी सुझाव संकलन सुरु

बेथानचोकमा योजाना निमार्णका लागी सुझाव संकलन सुरु

आर्थिक वर्ष २०७७ ७८ को वार्षिक नीति, कार्यक्रम


धुलिखेल २६ जेठ : काभ्रेको बेथानचोक गाँउपालिकाले आगामी आर्थिक वर्षको योजाना निमार्णका लागि पालिका बासीसँग सुझावहरु संकलन गर्न थालेको छ ।

आर्थिक वर्ष २०७७ ७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न सबै नागरिकसँग सुझावहरु मग गरिएको गाँउपालिकाका अध्यक्ष प्रेम बहादुर तिमिल्सिनाले जानकारी दिनुभयो । कोभिड–१९ का कारण सामान्य अवस्था नभएकाले गाँउपालिका तथा वडा कार्यालहरुमा सुझाव संकलन सुरु गरिएको उहाँले बताउनुभयो ।

वडाबासीका आम नागरिकले गाँउपालिकाको कार्यालय र ६ ओटै वडा कार्यालयका साथै गाँउपालिकाको फेसबुक पेज र ईमेलमा मार्फत सुझाव दिन सक्ने बताईएको छ ।

प्रकाशित मिति : २०७७, २६ जेष्ठ सोमबार  ७ : २८ बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली