२०८२, २८ चैत्र आईतबार

पनौतीका दलित समुदायलाई प्रविधीमैत्री सिलाई मेशिन

पनौतीका दलित समुदायलाई प्रविधीमैत्री सिलाई मेशिन

१० जनालाई सिलाइ मेशिन


धुलिखेल २६ जेठ : पनौती नगरपालिका वडा नं ६ दलिनचोक र समावेशी टोलमा ११ थान सिलाई र लक मेसिन बितरण गरिएको छ । घरेलु तथा सना उद्योग कार्यालय काभ्रेले वडाका १० जनालाई सिलाइ मेशिन र एक जनालाई लक मेशिन वितरण गरेको हो ।

दलित लक्षित कार्यक्रम र मेड्पाको कार्यक्रम अन्तर्गत तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई सिलाई मेसिन वितरण गरिएको घरेलु तथा सना उद्योग कार्यालयका उद्यमेग अधिकृत केशब प्रसाल पुडसैनीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयकै गाडिले मेसिन टोलटोलमा पुर्याएको हो ।

प्रकाशित मिति : २०७७, २६ जेष्ठ सोमबार  ७ : ०८ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४