२०८२, २ चैत्र मंगलबार

कोरोनाबाट विदेशमा१२५ नेपालीको मृत्यु,१४ हजार ४५४ संक्रमित

कोरोनाबाट विदेशमा१२५ नेपालीको मृत्यु,१४ हजार ४५४ संक्रमित


काठमाडौं २५ जेठ : कोरोनाबाट विदेशमा १२५ नेपालीको मृत्यु भएको छ भने १४ हजार ४५४ संक्रमित भएका छन् ।

विदेशमा १२५ जनाको सो सङ्क्रमणबाट मृत्यु भएको र पाँच हजार ५९० जनाको सङ्क्रमण मुक्त भएको गैरआवासीय नेपाली सङ्घले जनाएको छ । (एनआरएनए )का संयोजक डाक्टर सञ्जीव सापकोटाका अनुसार गत हप्ता कतारमा चार जना, कुबेत र युकेमा एक–एक गरी ६ जनाले ज्यान गुमाएका थिए ।
विश्वका ३४ देशमा रहेका नेपालहरु कोरोना भाइरसबाट प्रभावित भएका सो सस्थाले जनाएको छ । सो भाइरसका कारण बेलायत, संयुक्त राज्य अमेरिका, युएई साउदी अरब, बहराइन, कुबेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड र स्विडेनमा रहेका नेपालीको मृत्यु भएको छ । संयोजक सापकोटाका अनुसार विदेशमा १४ हजार ४५४ जना नेपाली कोरोनाबाट सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : २०७७, २५ जेष्ठ आईतबार  ५ : ३८ बजे

मनमोहन विश्वविद्यालयमा सी जिनपिङको पुस्तक जलाइएको विषयमा कूटनीतिक चासो, प्रशासनद्वारा छानबिन सुरु

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ

ओलीलाई समवेदना दिन गुण्डु पुगे राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका