२०८२, २८ चैत्र आईतबार

मण्डन देउपुरमा ‘खाद्यान्नका लागि काम’ कार्यक्रम सुरु

मण्डन देउपुरमा ‘खाद्यान्नका लागि काम’ कार्यक्रम सुरु


धुलिखेल, २४ जेठः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले खाद्यान्नका लागि काम गर्न चाहाने ब्यक्तिको नाम सिफारिस गर्न सबै वडालाई आग्रह गरेको छ । नगर स्तरीय बिपद् बयबस्थापन समिति बैठकले एक परिवार, एक जनाको दरले काम गर्न चाहाने ब्यक्तिको नाम नगरपालिकामा पठाउन भनेको हो ।

एक जना ब्यक्तिले दुई दिन काम गरे बापत ३० केजी चामल, २ केजी दाल, एक केजी नुन र एक लिटर तेल राहत स्वरुप दिइने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिए । वडा नम्बर एक देखि ९ सम्म र १२ नम्बर वडाले ५०÷५० जनाका दरले कामदार सिफारिस गर्न पाउने छन् । त्यस्तै वडा नम्बर १० र ११ ले ७५÷७५ जनाको दरले कामदार लगाउन पाउने छन् ।

प्रकाशित मिति : २०७७, २४ जेष्ठ शनिबार  ६ : ३४ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४