२०८२, २८ चैत्र आईतबार

धुलिखेल नगरपालिकाले दियो बडाल गाउँका किसानलाई फौजी किरा नियन्त्रण गर्ने बिषादी

धुलिखेल नगरपालिकाले दियो बडाल गाउँका किसानलाई फौजी किरा नियन्त्रण गर्ने बिषादी


धुलिखेल, १२ जेठः काभ्रेको धुलिखेल नगरपालिका वडा नं ८ वडालगाउँमा अमेरिकन फौजी किराले मकैबाली सखाप पार्न थाले पछि नगरपालिकाले बिषादी वितरण गरेको छ । वडालगाउँको ३ सय ४० घरधुरीलाई नगपालिकाले फौजी किरा मार्ने बिषादी दिएको हो ।

अमेरिकन फौजी किराको मारमा सबैभन्दा बढी बडालगाउँ, बगैचा र लुइटेल गाउँका किसान परेका छन् । किसानका समस्या बुझेर नियन्त्रणको उपाय समेत सम्बन्धित गाउँमै पुगेर कृषि प्राविधिकहरुले दिइरहेको नगरप्रमुख अशोक ब्याञ्जुले बताए ।

अन्य वडामा पनि फौजी किरा नियन्त्रणका लागि बिषादी वितरण गरिने नगरपालिकाका उपप्रमूख विमला शर्माले बताए । भोलि वडा नं १ र २ मा पनि विषादी वितरण गरिनेछ । समस्या आएका वडाहरुमा क्रमशः बिषादी वितरण गर्दै जाने उपप्रमुख शर्माले बताइन् ।

प्रकाशित मिति : २०७७, १२ जेष्ठ सोमबार  ७ : ३० बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४