२०८२, १३ फाल्गुन बुधबार

काभ्रेको कोइरालेमा चट्याङ लागेर ४ जना घाइते

काभ्रेको कोइरालेमा चट्याङ लागेर ४ जना घाइते


धुलिखेल, १२ जेठः काभ्रेको कोशीपारी क्षेत्रमा पर्ने भुम्लु गाउँपालिका वडा नम्बर १ कोइरालेमा चट्याङ लागेर ४ जना घाइते भएका छन् । घाइते हुनेमा प्रकाश महत र उहाँका श्रीमती प्रमिला महत रहेका छन् ।

त्यस्तै नारायण महत र उहाँका श्रीमती बिमला महत पनि घाइते भएको स्थानीय उर्लेनी मुलखर्क सामाजिक युवा क्लबका अध्यक्ष तारा बहादुर कुवँरले जानकारी दिए । दिउँसो हावा, हुरी र पानीसँगै परेको चट्याङ लागेर उनीहरु घाइते भएका हुन् ।

घाइते मध्ये प्रकाश महतका अवस्था अलिक जलिट रहेको बताइएको छ । अन्यको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १२ जेष्ठ सोमबार  ७ : १० बजे

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

यसपटक सूर्य चिन्हमा मतदान गर्नुहोस्, विकास निर्माणलाई तीव्रता दिनेछु : अमित लामा

बनेपा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य एवं

रास्वपाको सभा हेर्न होइन, सहकारी ठगी रवि र ‘सिंहदरबार जलाउने’ बालेन्द्र शाहको अनुहार चिन्न आएको भीड हो : पोखरेल

इटहरी । कोशी प्रदेशको इटहरीमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

भोट माग्न जब महेश बस्नेतको सुकुम्वासी बस्तीमा भयो प्रवेश, तब घन्कियो नौमति बाजा, नाच्यो सुकुम्वासी बस्ती

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली

मनोहरा सुकुम्वासी बस्तीका बासिन्दा भन्छन् : महेश बस्नेत हाम्रो विपदको सारथी

भक्तपुर, १२ फागुन । मनोहराको सुकुम्वासी बस्ती, आज मध्यान्हदेखि न्याउली