२०८२, २४ कार्तिक आईतबार

काभ्रेको खानीखोलामा किट अभाब हुदाँ कोरोना परीक्षण रोकियो

काभ्रेको खानीखोलामा किट अभाब हुदाँ कोरोना परीक्षण रोकियो


धुलिखेल, १२ जेठः काभ्रेको अति विकट खानीखोला गाउँपालिकामा आरडिटी किटको अभाव हुदाँ कोरोना भाइरसको परीक्षण रोकिएको छ । पालिकाले परीक्षणको लागि १ सय जनाको लिस्ट निकालेको थियो तर किट अभाव भएका कारण परीक्षण हुन नसकेको पालिकाका स्वास्थ्य शाखा संयोजक रामपुकार यादबले जानकारी दिइ ।

जिल्लाबाट १६ गते भन्दा अगाडी पालिकामा किट उपलब्ध हुन नसक्ने जानकारी आफुहरुले पाएको स्वास्थ्य संयोजक यादबले बताए । समयमै किट पुर्याउन नसक्दा परीक्षण ढिलाई हुने र थप समस्या आउन सक्ने स्वास्थ्य शाखा संयोजक यादबको भनाइ छ ।

जिल्लाको खानिखोला गाउँपालिका बाहेक अरु पालिकामा भने आरडिटी किट पुगेर धमाधम परीक्षण भइरहेको छ ।

प्रकाशित मिति : २०७७, १२ जेष्ठ सोमबार  ६ : ३९ बजे

जेनजी आन्दोलनबारे ओलीको स्पष्ट सन्देश : ‘युवाको ऊर्जा देश निर्माणतर्फ मोड्नुपर्छ’

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को