२०८२, २० असार शुक्रबार

लिसंखु-पाखरका किसानलाई अनुदानमा कोदो र धानको बीउ

लिसंखु-पाखरका किसानलाई अनुदानमा कोदो र धानको बीउ


धुलिखेल, ९ जेठः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाले किसानलाई कोदो र धानको बीउ वितरण गर्ने भएको छ । पालिकाभित्रका किसानलाई ८५ प्रतिशत अनुदानमा धान र कोदोको आवश्यक पर्ने बिउ वितरण गर्ने बताएको हो । पालिका प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालका अनुसार खुमल ४, सुख्खा ३, माछापुच्छ्रे ३, लुम्ले २ र छोमरोङ जातको धान बिउ किसानलाई दिइनेछ ।

त्यस्तै डल्ले १, काभ्रे १, ओख्ले र शैलुङ जातका कोदोको बीउ किसानले पाउने छन् । जम्मा लागतको १५ प्रतिशत रक मभने किसानले ब्यहार्नु पर्नेछ । खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना अन्तर्गत वितरण हुने धान र कोदोको बिउको लागि सम्बन्धित वडा कार्यालयमा किसानले निवेदन दिनुपर्ने छ ।

प्रकाशित मिति : २०७७, ९ जेष्ठ शुक्रबार  ४ : २१ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक